इशनाथ नपा ५ मोतिपुरमा सरस्वीतको मुर्ती सेलाउन क्रममा झड्प, एक युवकको टाउको फुटेर घाइते

97 Shares

रौतहट, ३ फागुन । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ५ मा सरस्वतीको मुर्ती सेलाउन जाँदा बाटोमै अर्को समुदायको महिलाहरुले ढुंगाइटा प्रहार गर्दा स्थानीय एक जना युवकको टाउको फुटेको छ भने आधादर्जन युवकहरुलाई सामान्य चोटपटक लागेका छन् ।
इशनाथ नगरपालिका वडा नम्वर ५ मोतिपुर स्थित बसन्तपंचमीको अवसरमा सरस्वती पुजा गरेर विहिवार मुर्ती सेलाउन जाने क्रममा फरक समुदायका महिलाहरु घर बाहिर निस्केर अन्धाधुन्ध ढुंगाइटा प्रहार गर्दा स्थानीय २५ बर्षिय नरेश रामको टाउको फुटेर घाइते हुनुको साथै आधा दर्जन भन्दा बढि सामान्य घाईते भएका हुन् ।
बाक्लो सुरक्षाकर्मीहरु भएपनि मुर्ती सेलाउने जुलुशलाई अवरोध गरेर खडा भएकी महिलाहरुलाई सुरक्षाकर्मीहरुले निकै सम्झाएपनि ढुंगाइटा प्रहार गर्न थालेपछि प्रहरीले निकै धर्यता देखाउदै घटनालाई साम्य बनाई विद्यालय नजिकको पोखरीमा मुर्तीलाई सेलाउन लगाएको प्रहरी श्रोतबाट बुझिएको छ ।
यता टाउको फुटेर घाइते भएका युवकका स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर घर पठाइएको तथा उक्त क्षेत्रमा कुनैपनि धार्मिक एवं सम्प्रदायिक तनाव हुन नदिन व्यापक संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले दिए । गाउँ समाजमा सदभाव कायम राख्नुपर्ने सबै धर्म समुदाय संग उनले आग्रह गरे । ढुंगाइटा खाएर पनि प्रहरी धर्यता अपनाउदै अप्रिय घटना हुन नदिएको समेत एसपी श्रेष्ठले भने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।