69
Shares
रौतहट, ५ फागुन । स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको १२ औ स्थापना दिवशको सुखद अबसरमा वृहद स्वास्थ्य शिविरको आयोजना गरिएका छन् ।
चन्द्रपुर नगरपालिका स्थित जन ज्योती नमूना माध्यमिक विद्यालयमा शनिवार विहान ९.३० देखि ५.३० बजे सम्म संचालन भईरहेको वृहद निशुल्क स्वास्थ शिविरमा आएर स्वास्थ्य परिक्षण गराउन आयोजक पक्षले आग्रह गरेका हुन् ।
उक्त स्वास्थ्य शिविरमा हातजोर्नी, स्त्रीरोग, बाल रोग, आँखा रोग, नशा, हाईड्रोशिल, नाककान घाँटी लगायतका विभिन्न रोगबाट ग्रसित विरामीहरुको स्वास्थ्य परिक्षण गरिने बताईएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन