मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रको अवस्था सदृढ बन्दै, बिचौलियाहरु अत्तालिदै

74 Shares

धनुषा, ११ फागनु । बर्षौ बर्ष देखि मधेश प्रदेशमा स्वास्थ्यको स्तर निकै तल खस्किसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि विरेन्द्र सिंहले आमूल परिवर्तन तर्फ अघि बढिरहदा केही बिचौलियाहरु अत्तालिएर नकारात्मक सन्देशहरु फैलानमा व्यस्ता रहेको पाइएका छन् ।
मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय सैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्यहरुमा आमूल परिवर्तन गरिएका हुन् ।
स्वास्थ्यमन्त्री सिंहको अथक प्रयास मेहनेतको साथै विशेषज्ञहरुको राय लिई आमूल परिवर्तनका पथमा अघि बढ्दै गरिव निमुखा जनताहरुलाई निजी अस्पतालमा लुटिदै आएको अवस्थाबाट मुक्ति दिलाउने कार्यलाई देखेर केही विचौलियाहरु अनावश्यक रुपमा उनको पछि लागिपरेको स्थानीय जनकपुरका सत्येन्द्र कुमारले गुनासो गरे ।
यस्तै जनकपुरधाम स्थित मधेश प्रदेश स्वास्थ्य प्रतिष्ठान भित्र रहेका अस्पतालहरुबाट विरामी ओसार्नेलाई स्वास्थ्य मन्त्री सिंह आफै समातेर प्रहरीको जिम्मा लगाई कारवाही गराइएपछि त्यस्ता विचौलियाहरु उनको बदनाम गराउदै हिडेको उनले भने ।
यसअघिका सरकारमा युवा तथा खेलकुद मन्त्री हुँदा सिंहले विभिन्न स्थानहरुमा खेलकुदका सामग्रीहरु वितरण गर्नुका साथै उल्लेखनिय कार्य गरेका थिए । अहिलेका सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहले यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा आफूले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पार्दर्शी गर्नका निमित्त इ विडिंग प्रक्रियाको थालनी गराएकोमा त्यस्ता विचौलियाहरुको मापदण्डहरु पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा विना जानकारीको स्टण्टबाजीको कारण आफूलाई केही फरक नपर्ने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।