दुर्गा भगवतीमा जयप्रकाश दास आफै भुइमा ढलेर मृत्यु भएकोः प्रत्यक्षदर्शीहरुको दाबी

55 Shares
रौतहट, १२ फागुन । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा सामान्य विषयमा बहस हुँदा आफै लडेर बेहोस भई खस्दा त्यही ति युवकको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहिया गाउँमा बंगला खेतको विषयमा महिलाहरु विच भनाभन भईरहदा छेउमै उभिएर कराउदै गरेका ४० बर्षिय जयप्रकाश दास आफै बेहोस भई भूइमा ढलेपछि स्थानीयहरु तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपनि चिकित्सकले अन्यत्र लैजान सलाह दिएका थिए ।
सोही सलाह अनुसार एम्बुलेन्सबाट उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लगिएको थियो । गौर अस्पतालको चिकित्सकले चेकजाँच गर्दा दासको निधन भईसकेको जनाएको थियो ।
उक्त स्थानमा दासलाई छिमेकी चन्देश्वर महतोले धक्का दिएको कुरा कपोकल्पित रहेको ति व्यक्ति घटनास्थलमा उपस्थित नरहेको हुँदा अनाहकमा कसैलाई दोषि ठहर गर्नु हुदैनन् स्थानीयहरुले बताए । दास उच्च रक्तचापको विरामी रहेको र अत्याधिक बोल्ने भएको हुँदा सोही क्रममा उनी ढलेर मृत्युवरण बेहोर्नु परेको हुँदा प्रहरीले गहिरिएर अनुसन्धान गर्नुपर्छ निर्दोषलाई फसाउनु हुन्न भने स्थानीयहरुले बताए ।
यस विषयमा प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।