मैत्रीपूर्ण खेलमा पत्रकारलाई २७ रनले हराउदै कर्मचारीको टिम विजयी

52 Shares

रौतहट, १७ फागुन । रौतहटको इशनाथ नगरपालिकामा विहिवार भएको टि–२० क्रिकेट मैत्रीपूर्ण खेलमा पत्रकारको टिमलाई कर्मचारीको टिमले २७ रनले हराएको छ ।
इशनाथ नगरपालिकाको कर्मचारीको टिमका क्याप्टेन भुदेव झाले टस जितेर पहिलो ब्याटिंग रोजेका थिए । निर्धारित २० ओभरको खेलमा १४ ओभरमै अलआउट भई १०२ रन बनाएर १०३ रनको लक्ष्य पत्रकारको टिम समक्ष कर्मचारीहरुले पेश गरेको थियो ।
पत्रकारको टिम १९.४ ओभरमा अलआउट हुँदै मात्रै ७५ रन बनाउन सके । पत्रकारको टिमको रन स्कोर पावर प्लेमा १२ रनमै ४ विकेट गमाएपछि दवावमा परेका थिए । पत्रकार टिमका क्याप्टेन प्रभातकुमार झाले मैत्रीपूर्ण खेलमा हार जितको खासै महत्व हुँदैनन् तर जित हार हुनु स्वभाविकै हो ।
इशनाथ नगरपालिकामा क्रिकेट खेललाई अझ उत्साहित बनाउन यस्तो मैत्रीपूर्ण खेलको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले बताए ।

इशनाथ नगरपालिकामा संचालित मेयर कप २०८० को उपलक्ष्यमा मैत्रीपूर्ण खेलको आयोजना गरिएका थिए । भोली उक्त खेलको फाइनल हुने भएको हुँदा आजको खाली दिनको सदुपयोग गर्दै मैत्रीपूर्ण खेल कर्मचारी भर्सेज पत्रकार क्रिकेट खेल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।