दुग्ध उत्पादक सहकारी संघद्वारा दुई घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

79 Shares

रौतहट, १७ फागुन । दुग्ध उत्पादक सहकारी संघले दुधको रकम अविलम्ब भुक्तानीको माग गर्दै पूर्व पश्चिम राजमार्गको चन्द्रपुरमा २ घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन गरेका छन् ।
दुग्ध उत्पादक सहकारी संघ चन्द्रपुरले जिल्ला प्रशासन कार्यालयमा गत सोमवार ज्ञापन पत्र बुझाएर विगत ६ महिना देखि बक्यौता रहेका ९ करोड रुपैया अविलम्ब भुक्तानीको माग राख्दै निर्धारित कार्यक्रम अनुसार विहिवार दुई घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरेका हुन् ।
डिडिसी र रौतहटका निजी डेरीलाई बिक्री गरेको दूधको पैसा करिब ९ करोड रुपैयाँ किसानले नपाएपछि दुग्ध उत्पादक सहकारी संघ आन्दोलित भएको छ । दुग्ध उत्पादक किसानले चन्द्रपुरको मुख्य सडक खण्डमा बिहान १० बजे देखि १२ बजेसम्म दुई घण्टा चक्काजाम गरे ।
दुग्ध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीले पैसा नपाएपछि व्यवसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन नै समस्या भएपछि आन्दोलन गर्न बाध्यता भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।