47
Shares
रौतहट, १८ फागुन । नेपालमा शुक्रवार सुनको मूल्य १ लाख १९ हजारमा कारोवार भईरहेको छ ।
विहिवारको तुल्नामा सुनको मूल्यमा ६ सयले वृद्धि भई उक्त मूल्यमा कारोवार भर्यरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
हिजो १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३९० रुपैयाँ पुगेको बताइएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन