101
Shares
उषा उप्रेती अभिनयको क्षेत्रमा नयाँ बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् । उनको बोल्ड अवतारलाई धेरै मनपराईरहेका छन् ।
उप्रेतीको अभिनय रहेको डान्सिङ नम्बर ‘भर्जिन जवानी’ सार्वजनिक गरिएको हुन् । गीतमा मोडल उषा उप्रेतीलाई म्युजिक भिडियोमा अहिले सम्मकै बोल्ड अवतारमा प्रस्तुत गरिएको छ ।
शुक्र तामाङको निर्माण रहेको म्युजिक भिडियोलाई सुरेश पाण्डेयले निर्देशन गरेका छन् । गीतको भिडियोमा कोरियोग्राफी पनि स्वयम् निर्देशक पाण्डेकै रहेको छ । राजु कोइरालाको शब्द रहेको गीतमा दुर्गा दाहाल साउदको संगीत तथा स्वर दिएको छ ।
भिडियोमा सौरभ लामाको छायाङ्कन, सौखिन तिमल्सिनाको सम्पादन, कमल परियारको कोरियोग्राफी रहेको मिडिया रिपोर्टमा भनिएको छ ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन