नामिवियालाई तिन रनले हराउदै नेपाल टि–२० त्रिकोणिय सिरिजको रोमाञ्चक जित हात पारे

   १८ फाल्गुन २०८०, शुक्रबार १५:१६  

रौतहट, १८ फागुन । नामिवियालाई तिनले हराउदै टि–२० त्रिकोणिय सिरिजको नेपालले रोमाञ्चक जित हात छन् ।
नेपालले नामिवियालाई जित्नको लागि दिएको १८१ रनको चनौती प्रस्तुत गरेका थिए प्रतिउत्तरमा नामिवियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनाउदै तिन रनले हार बेहोर्न बाध्य बनाएका हुन् ।
नामिवियाको खेलाडीलाई आउट गर्नमा करन केसीले ४ ओभरमा ४९ रन दिएर २ विकेट, सोमपाल कामीले ४ ओभरमा ३४ रन दिई २ विकेट, दिपेन्द्र सिंह एरीले ४ ओभरमा २९ रन दिएर २ विकेट र बोहराले ४ ओभरमा ३२ रन दिई १ विकेट हात पार्न सफल भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै