बेवारिसे अवस्थामा मसलाको काठ लोड भएको ट्रेक्टर रौतहट प्रहरीले बरामद गरे

56 Shares

रौतहट, १९ फागुन । रौतहटको वन क्षेत्रबाट अबैध रुपमा मसलाको काठ ट्रेक्टरमा लोड गरेर चोरी निकासी गरिरहेको अवस्थामा रौतहट प्रहरी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रपुरको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले शनिवार साँझ जारी गरेको प्रेस नोटमा गोप्य सुचनाको आधारमा मातहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको नियमित गस्ती पट्रोलिङ एवं चेकजाँचको क्रममा आज विहान ९ बजेको समयमा गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत चन्द्रपुर नपा ९ बाट उक्त मसलाको काठ लोड भएका ट्रेक्टरलाई नियन्त्रणमा लिएका हुन् ।
सन्तपुरबाट डुमरिया तर्फ जादै गरेको ना ५ त ९०६४ नम्वरको ट्रेक्टर चालक प्रहरी टोलीलाई देख्ना साथ फरार भएको पछि उक्त ट्रेक्टरको चेकजाँच गर्दा ना ५ त ९०६४ नं. लेखिएको ट्रेक्टरको ईन्जिनमा जोडिएको ना ६ त ९३५ नं कोटेलरमाबन जंगलबाट चोरी गरी ल्याएको मसलाको काठ दाउरा लोड रहेको बताइएको छ ।
उक्त ट्रेक्टर स्थानिय मानिसहरुको रोहवरमा चेकजाँज गर्दा ५० हजार बराबरको मसला जातको काठ फेला परेको हुँदा उक्त काठ र ट्रेक्टरलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रपुरको जिम्मामा लगाउदै फरार भएका चालक लगायत संलग्न अन्य मानिसहरुको पहिचान गरी खोजतलास समेत भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रेषित भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।