49
Shares
काठमाडौं, २१ फागुन । नयाँ सत्ता समीकरण तयार भएपछि सोको जानकारी गराउन र मन्त्रिपरिषद निर्माण गर्नको प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दहाल राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।
बालुवाटारमा एमाले, माओवादी र रास्वापा नेताहरूबीच छलफल भएपछि प्रधानमन्त्री दहाल राष्ट्रपति कार्यालय शीलत निवास पुगेका हुन् ।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषदमा एमाले, माओवादी, रास्वपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी गरिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट