वाशिंगटन । अमेरिकाको लागि भारतीय उपराजदूतले भारत–अमेरिका बीचको सम्बन्ध अब हामीले चाहे अनुसारको छनौट गरे जस्तै महत्वाकाँक्षी हुन सक्ने बताए ।
भारत र अमेरिका बीच परिवर्तनको यात्रालाई हाइलाइट गर्दै, विशेष गरी विगत २० वर्षमा भएको महत्वपूर्ण प्रगति वारे उपराजदूत श्रीप्रिया रंगनाथनले भनिकी हुन् ।
उनले भन्छिन कि विश्वका दुई ठूला लोकतान्त्रिक देश बीचको सम्बन्ध अब “हामीले छनौट गरे जस्तै महत्वाकांक्षी हुन सक्छ” ।
अमेरिकाका लागि भारतकी उपराजदूत रंगनाथनले पनि स्ट्यानफोर्ड विश्वविद्यालयमा भारतीय र भारतीय मूलका विद्यार्थीहरूलाई भारतसँग जोडिन आग्रह गरेकी छिन् ।
उनले मोटवानी जडेजा फाउन्डेसन सँगको साझेदारीमा स्ट्यानफोर्ड इन्डिया पोलिसी एन्ड इकोनोमिक्स क्लब (सिपेक) ले आयोजना गरेको भोलिका नेताहरूको सम्मेलन स्ट्यानफोर्ड इन्डिया डायलगमा भनेका थिए ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन