81
Shares
नेपाल सहित विश्व भरीका भरोसामन्द समाजिक संजाल फेसबुक बन्द भएको छ ।
फेसबुकका विश्वका विभिन्न स्थानमा रहेका सर्भरहरु बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाे हो ।
सामाजिक सञ्जाल फेसबुकको मोबाइल एपमा सेसन आउट भनेर बन्द भएको छ । पुनः लगइन गर्दा लगइन हुन मानेको छैन ।
विश्वभरी फेसबुकमा समस्या भएर बन्द भएको जनाइएको छ । अमेरिका सहित देशहरुमा समेत फेसबुक चलेको छैन । भारत र अन्य युरोपेली मुलुकमा समेत समस्या आएको छ । मेटा अपडेट गर्ने क्रममा सर्भर डाउन हुदा फेसबुकका अर्बौं उपभोक्त सामाजिक संजालबाट बंचित हुनु परेपछि लाईफलाईन माथि ब्रेक लागेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन