53
Shares
काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएका छन् ।
नेकपा एसको बुधवार दिउसो केन्द्रीय पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने निर्णय गरेका हुन् ।
श्रोतका अनुसार एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने टुंगो लागिसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिएर सरकारमा सहभागी हुने बताइएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट