आरसीबुकमा इंजन र चेचिस नम्वर फरक रहेका भारतीय मालबाहक ट्रक सहित चालक र सहचालक पक्राउ

81 Shares

सर्लाही, २३ फागुन । सर्लाहीको लालबन्दीबाट प्रहरीले भन्सार छलेर ल्याइएको भारतीय नम्वरको मालबाहक ट्रक सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलवार राति ११ बजेको समयमा लालबन्दी नगरपालिका वडा नम्वर ६ जनवादी चोक स्थित पूर्व पश्चिम राजमार्गमा विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको गस्ती टोलीले नवलपुरबाट रानीगंज तर्फ जाँदै गरेका विआर ०६ जीए ५१८८ नम्वरको ट्रकलाई चेकजाँच गर्दा सवारी दर्ता कितावमा रहेको इंजन नम्वरर चेचिस नम्वर फरक देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
इंजन नम्वर ६९७ टीसी ६९ सीएक्सवाई १०८३९३ र चेचिस नम्वर एमएटी ३७३३३७ सी १ सी ०८३१० र उक्त ट्रकमा भएको इंजन नम्वर र चेचेस नम्वरमा विवरण फरक भएको हुँदा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
ट्रकका चालक भारत विहार मोतिहारी जिल्लाको मधुवन १ का रामदेवव यादवको २५ बर्षिय छोरा पप्पुकुमार यादव र सहचालक सोही स्थानका विजयप्रसाद कुशवाहाको २४ बर्षिय छोरा कुन्दन प्रसाद कुशवाहालाई ट्रक सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बाराको जिम्मा लगाइएको डिएसपी थारुले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।