“सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम” निशुल्क स्वास्थ्य शिविरमा १४०२ जनाले स्वास्थ्य परिक्षण गराए

85 Shares
रौतहट, २६ फागुन । सशस्त्र प्रहरी बल नेपालको “सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत परोहा नगरपालिकामा आयोजित निशुल्क स्वास्थ्य शिविरमा १४०२ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा रौतहटको परोहा नगरपालिका वडा नम्वर ४ ब्रम्ह्ज्योती माध्यमिक विद्यालय लौकाहामा शनिवार आयोजित “सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत निशुल्क स्वास्थ्य शिविर आज विहानै देखि संचालन भएका थिए ।
सशस्त्र प्रहरी बल, नेपाल नं.११ गण हेडक्वाटर हजमिनिया रौतहटको सकृयतामा  विहान ८.३० बजे देखि ४.३० बजेको समयमा सम्म संचालन भएको स्वास्थ्य शिविरमा सशस्त्र प्रहरी बल, नेपाल र सीमा ईलाकामा बसोबास गर्ने आम जनसमुदाय बीचको सम्बन्ध सुमधुर बनाई सुरक्षित सीमा, सुरक्षित जीवन राख्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको थियो ।
एपीएफ अस्पतालको प्राविधिक सहयोग एवं परोहा नगरपालिका तथा प्रादेशिक अस्पताल रौतहट सँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालको प्रमुख आतिथ्यतामा, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष प्राब्दा सिंह शाह, परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, सीमा सहजीकरण समितिका अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकारहरु, बुद्धिजिवि, भद्रभलादमीहरु तथा सेवाग्राहीहरुको उपस्थितिमा “निशुल्क स्वास्थ्य शिबिर कार्यक्रमको” शुभारम्भ भएका थिए ।
उक्त स्वास्थ्य शिविरमा आँखा सम्बन्धी रोग, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, नाक, कान, घाँटी सम्बन्धी, साधारण स्वास्थ्य परिक्षण, दाँत सम्बन्धी र अन्य रोगहरुको  नेपाल एपीएफ अस्पतालका विशेषज्ञ चिकित्सक र प्रादेशिक अस्पताल गौरका चिकित्सकहरुद्धारा चेकजाँच गरेर परामर्श सेवा, ल्याब, अल्ट्रासाउण्ड (युएसजी) सेवा, एक्रे सेवा तथा निशुल्क औषधी बितरण गरिएको थियो ।
नेपाल–भारत सीमा सँग जोडिएका ४ वटा पालिकाका १३ वटा वडा, परोहा नगरपालिका लगायत आसपासका स्थानीय महिला, बालबालिका, बृद्धबृद्धा समेत गरी १४०२ जना सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित भएको स्वास्थ्य शिविर सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण हेडक्वाटर रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिए ।
“सीमावासी संग सशस्त्र प्रहरी कार्यक्रम” निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गर्दै तस्वीर फिचरः

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।