पीएमएल–एन र पीपीपी मिलेर पाकिस्तानमा कार्यवाहक प्रणाली खारेज गर्नेः मिडिया रिपोर्ट

52 Shares
इस्लामावादः पाकिस्तानको सत्तारुढ पीएमएल–एन पार्टी र यसको गठबन्धन साझेदार पीपीपी कार्यवाहक प्रणाली खारेज गर्न र राजनीतिक रूपमा अस्थिर र अर्थको अभाव भएको देशको निर्वाचन प्रणाली सुधार गर्न सहमतिमा पुगेको एक मिडिया रिपोर्टमा शनिवार भनिएका छन् ।
तीन पटकका प्रधानमन्त्री रहिसकेका नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पूर्व विदेश मन्त्री बिलावल भुट्टो जर्दारीको नेतृत्वमा रहेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले कार्यवाहक सरकारको आवश्यकता समाप्त गरेको  एक्सप्रेस ट्रिब्यून अखबारले रिपोर्टमा जनाएका हुन् ।
नयाँ आमनिर्वाचन नभएसम्म निवर्तमान सरकार प्रमुख पदमा रहने र कार्यकाल पूरा गरेपछि प्रधानमन्त्रीको मन्त्रिपरिषद् विघटन गर्ने र प्रधानमन्त्रीले काम जारी राख्ने दुवै दल सहमत भएका छन् ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।