64
Shares
रौतहट, २९ फागुन । रौतहट सदरमुकाम गौरको कबिर चोकबाट मंगलवार साँझ पल्सर मोटरसाइकल चोरी भएको छ ।
गौर चन्द्रपुर सडक खण्डमा पर्ने गौरको कबिर चोकबाट अहिले केही बेर अघि अर्थात ७.३० बजेको समयमा मधेश प्रदेश ०३-२५ प ७५८१ नम्बरको कालाे राताे रंगकाे बजाज पल्सर १५० सि.सि. चोरी भएको हो ।
सवारीधनी अरसद शमिम (बब्लु) ले कबिर चोकमा पार्किङ गरेको अबस्थामा चोरी भएको हुदा फेला पार्नु महानुभावले प्रहरी कार्यालयको १०० नम्बरमा खवर गरिदिनु वा सवारी धनीकाे माेवाईल नं. 9860581508 मा खबर गरि दिन अनुराेध गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन