43
Shares
वासिंगटन, एजेन्सी । रुस युक्रेन युद्धमा रुसद्धारा आणविक हमला गर्न सक्ने एक खुफिया रिपोर्टका आधारमा उक्त हमलालाई टार्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुमिका महत्वपूर्ण हुने अमेरिकी अधिकारीले प्रतिक्रिया दिएका छन् ।
अमेरिकी कांग्रेसका रिच म्याकोर्मिकले एक रिपोर्टमा प्रतिक्रिया दिदै भनेको छ कि २०२२ मा युक्रेन विरुद्ध रसियाले सम्भावित आणविक हमलालाई रोक्न प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य देशहरूको पहुँचले महत्वपूर्ण भूमिका खेलेको थियो ।
भारतीय प्रधानमन्त्री मोदी अन्तर्राष्ट्रिय रूपमा आणविक हमलालाई रोक्ने कार्यमा महत्वपूर्ण भुमिका खेल्न माहिर रहेका छन् । अर्का अमेरिकी कांग्रेसका राजा कृष्णमूर्तिले भने, ’मलाई आशा छ, भारतले आफ्नो भूमिका मानविय हितमा खेल्नेछ ।’
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन