एनएसए डोभालले गाजामा युद्ध, मानवीय सहायताबारे छलफल गर्न नेतान्याहु संग भेटघाट

46 Shares

जेरुसेलम, एजेन्सी । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सोमबार इजरायलमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई क्षेत्रीय घटनाक्रम र गाजामा मानवीय सहायताको मुद्दालाई सम्बोधन गर्न तत्काल आवश्यकता बारे छलफल गर्न भेटघाट गरेका छन् ।
“प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरे र गाजा स्ट्रिपमा भएको लडाईमा हालैका घटनाक्रमहरूको बारेमा जानकारी गराए,” इजरायली प्रधानमन्त्रीले आफ्नो आधिकारिक ह्यान्डलबाट एक्स मा पोस्ट गरे ।
“पक्षहरूले बन्धकहरूलाई रिहा गर्ने प्रयास र मानवीय सहायताको मुद्दामा पनि छलफल गरे,” उनले भने ।
डोभालले आफ्ना इजरायली समकक्ष जाकी हानेग्बीलाई पनि भेटेका थिए, जो नेतान्याहुसँगको भेटमा पनि उपस्थित थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले युएई, कतार, साउदी अरेबिया, इजिप्ट र जोर्डन जस्ता क्षेत्रका महत्वपूर्ण नेताहरूसँग निरन्तर सम्पर्कमा रहेका छन् र यस क्षेत्रमा शान्ति र स्थायित्व प्रवद्र्धनका लागि छलफलमा सक्रिय रूपमा संलग्न छन् ।
भारतले गाजामा प्यालेस्टिनी जनतालाई आवश्यक वस्तुहरूको खेप पठाउँदै आवश्यक मानवीय सहायता उपलब्ध गराउने प्रयासहरूलाई समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।