निजामती कर्मचारी दिवशको अवसरमा बिरामीलाई फलफुल वितरण

817 Shares

रमेश तिमलसिना
चन्द्रपुर (रौतहट), २२ भदौ । निजामति कर्मचारी दिवशको अबसरमा रौतहटको चन्द्रपुरमा कर्मचारीहरुले चन्द्रनिगाहपुर अस्पतालमा रहेका बिरामीहरुलाई मंगलबार विहान फलफुल बितरण गरेका छन ।
इलाका प्रशासन कार्यालय चन्दपुरका प्रमुख एवं उपसचिब डोरेन्द्र निरौलाको प्रमुख उपस्थितिमा उक्त अस्पतालका करिब २५ जना बिरामीलाइ फलफुल बितरण गरिएका हुन् ।


फलफुल बितरण कार्यक्रममा उप सचिब निरौलाले निजामति कर्मचारीहरु निस्वार्थ भएर सेवा प्रवाह गदै आएको र अझ सशक्त भएर काम गर्नुपर्ने बताए । सो कार्यक्रममा डिभिजन वन कार्यालय चन्द्रपुरको प्रमुख अमरदेब यादबले सम्पुर्ण निजामति कर्मचारीहरु एकजुट भई पूर्ण इमान्दारीका साथ निष्ठापूर्वक सेवाग्रहीलाई काम गर्दै राज्यको निति निर्देशनको पूर्ण पालना गरी एकजुट भएर हिडनु आवश्यक्ता महसुस गरे ।
निजामति ट्रेड युनियन महासंघ रौतहटका उपाध्यक्ष शम्भु महतोको अध्यक्षतामा भएको कार्यक्रममा नापी कार्यालय, डिभिजन सडक कार्यालय, भु संरक्षण तथा जलाधार कार्यालय, वन कार्यालय, चन्द्रनिगाहपुर अस्पताल, मालपोत कार्यालय, पशु कार्यालय लगायत सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही अबसरमा डिभिजन वन कार्यालय चन्द्रपुरका प्रमुख अमरदेब यादबले सहभागी सबैलाइ तेजपत्ताको बिरुवा प्रदान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।