वासिंगटन, एजेन्सी । अमेरिकी सदनबाट चिनियाँ ऐप टिकटक माथि प्रतिबन्ध लगाउने विधेयकलाई पारित गरेका छन् ।
हिजो बुधवार अमेरिकी सदनबाट चिनियाँ कम्पनीद्धारा संचालित ऐप टिकटक संगको सम्बन्ध विच्छेद गरेर अमेरिकामा प्रतिबन्ध लगाउन गरी विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित गरिएका हुन् ।
सुरक्षामा गम्भीर प्रश्न चिन्ह उठिरहेका टिकटकबाट भिडियो शेयरिङ गर्न मिल्ने चिनियाँ ऐपलाई प्रतिबन्ध लगाउन विधेयक पारित गर्दा टिकटक कम्पनीलाई ठूलो धक्का लागेको बताइएको छ ।
टिकटकले विश्वभर लोकप्रियतामा वृद्धि गरेको छ तर यसको चिनियाँ स्वामित्व र बेइजिङमा कम्युनिस्ट पार्टीको सम्भावित अधीनले विश्वसमा चिन्ता बढाएको थियो । सांसदहरूले प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ मत दिएका छन् ।
टिकटकको मूल कम्पनी बाइटडान्सले १८० दिनभित्र एप बिक्री गर्न वा अमेरिकामा एप्पल र गुगल एप स्टोरबाट प्रतिबन्धित लगायनु पर्ने बताइएको छ ।
श्रोतः वासिग्टन पोष्ट
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन