50
Shares
इस्लामाबाद, एजेन्सी । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध २० अर्वको मानहानीको मुद्दालाई इस्लामाबादको अदालतले खारेज गरेका छन् ।
इस्लामावादको एक अदालतमा पूर्व प्रधानन्यायाधीश इफ्तिखार चौधरीले दायर गरेको पूर्वप्रधानमन्त्री खान विरुद्धको २० अर्ब रुपैयाँ मानहानिको मुद्दा खारेज गरेका हुन् ।
मिडिया रिपोर्टका अनुसार २०१४ मा खान विरुद्ध लगाएको आरोपमा फिर्ता भएको मुद्दा, कथित अपमानजनक बयान पछि ६ महिना भन्दा बढी दायर भएकोले समय–प्रतिबन्ध लगायउदै उक्त मुद्दालाई खारेज गरियो । अदालतले मानहानि अध्यादेश २००२ अन्तर्गत ६ महिनाको सीमा अवधि उढृत गर्दै उक्त आदेश दिएको बताइएका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन