53
Shares
बेलायत, एजेन्सी । भारतमा आउदो समयमा हुने लोकसभाको चुनावमा पुनः नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको रुपमा हेर्न पक्षधरहरुले भाजपाको पक्षमा समर्थन जुटाउने उद्देश्यबाट वेलायतमा कार रयाली प्रदर्शन गरिएका छन् ।
भारतीय प्रधानमन्त्रीको लोकप्रियताको कारण पुनः भारतको नेतृत्व पंक्तिमा उभ्याउने उद्देश्यबाट ओभरसीज फ्रेन्डस अफ बीजेपी (युके) द्वारा कार रयाली बेलायतमा प्रदर्शन गरिएका हुन् ।
लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपालाई समर्थन जनाउन लन्डनमा कार रयालीको आयोजना गरिएको थियो । ‘ओभरसीज फ्रेन्ड्स अफ बीजेपी’ (युके) द्वारा आयोजित रयालीमा २५० भन्दा बढी कार सहभागी थिए । रयालीमा भारतीय तिरंगा र भाजपाको झण्डा बोकेका मानिसहरु देखिएका थिए । लोकसभा चुनाव अप्रिल १९ मा सुरु हुने छ ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन