39
Shares
मास्को, एजेन्सी । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाको बेल्गोरोड क्षेत्रमा अवस्थित कोजिन्का गाउँमा प्रवेश गर्ने प्रयासलाई असफल बनाएको जनाइएको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड क्षेत्रमा युक्रेनी सेनाको घुसपैठलाई विफल बनाइएको जनाएको हो ।
युक्रेनी लडाकुहरूले विस्फोटक डिटेक्टर प्रयोग गरेर बारुदी क्षेत्रहरू हुँदै गाउँको निजी घरमा पुग्ने भिडियो पनि जारी गरेको छ । तर, रुसी सेनाले युक्रेनी सेनामाथि ड्रोन आक्रमण गरेपछि घुसपैठको प्रयासलाई असफल बनाइदिएको भिडियो साझा गरेका हुन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन