भारतलाई आफ्नो इच्छाविपरीत केही गर्न बाध्य पार्नु व्यर्थ होः रुसी राजदूत डेनिस

39 Shares
नयाँ दिल्ली, एजेन्सी । भारतको इच्छा विपरित कुनै पनि कार्य गर्न गराउनका निमित्त बाध्य पार्नु व्यर्थ रहेको भारतको लागि रुसी राजदूतले एक अन्तरवार्तामा भनेका छन् ।
हालै एक साक्षातकार कार्यक्रमको क्रममा भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले भने कि पश्चिमले भारत र रुसबीचको सम्बन्धलाई कमजोर पार्ने लगायत आफ्नो इच्छा विपरीत काम गर्न भारतलाई दबाब दिन सक्दैनन् ।
उनले भने, “भारतलाई आफ्नो इच्छाविपरीत केही गर्न बाध्य पार्नु व्यर्थको काम हो ।” उनले थप भने, “भारतले भविष्यको विश्वव्यापी शक्तिको रूपमा बढ्दो आत्मविश्वास महसुस गरिरहेको छ ।”
श्रोतः हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।