सिलिकन भ्यालीका भारतीय–अमेरिकी नागरिकहरूले प्रधानमन्त्री मोदीको पुनः निर्वाचितको लागि प्रार्थना गर्न ’हवन’ आयोजना गरे

44 Shares
वाशिंगटनः सिलिकन भ्यालीका भारतीय–अमेरिकी प्रविधि क्षेत्रमा रहेका नागरिकहरुले आउदो लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको विजयको लागि प्रार्थना गर्न हिन्दू मन्दिरमा विशेष ’हवन’ आयोजना गरे ।
ओभरसीज फ्रेन्ड्स अफ बीजेपी (ओएफबीजेपी), अमेरिका सान फ्रान्सिस्को बे एरिया च्याप्टरले आयोजना गरेको हवनमा ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । “यो केवल एक अनुष्ठान थिएन तर बहुसंख्यक भारतीय र एनआरआईहरूको इच्छा पुरा गर्नको लागि सामूहिक आह्वान थियो,” एक मिडिया रिपोर्टमा भनिएको छ ।
“अबकी बार, ४०० पार” को लोकप्रिय भावनालाई प्रतिध्वनित गर्दै आगामी संसदीय चुनावमा प्रधानमन्त्री मोदीको नेतृत्वमा सत्तारूढ भाजपाको निर्णायक विजयको लागि प्रार्थना गर्न समुदायहरु एकसाथ आएको थियो ।
श्रोतः पीटीआई

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।