50
Shares
काठमाडौं । पोखरा विमानस्थल निर्माण भएको चिनियाँ ऋणलाई अनुदानमा परिणत गर्न नेपालले चीन संग आग्रह गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ऋणलाई अनुदानमा परिणत गर्न नेपालले चीनसँग आग्रह गरेका हुन् । विमानस्थलले आय आर्जन गर्न असफल भएको र यसको सट्टा थप ऋण खर्च गरेको बताइएको छ ।
किनभने यसले व्यावसायिक उडानहरू भन्दा बढी चार्टर्ड चिनियाँ उडानहरू भईरहेका देखिन्छन् । विमानस्थल निर्माणका लागि १ अर्ब ३ करोड युआन ऋण लिइएको थियो ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन