49
Shares
ताइपेय, एजेन्सी । ताइवानको सुरक्षा अधिकारीहरुले राष्ट्रपति साई इङ–वेनलाई सुरक्षा जोखिम रहेको हुँदा दक्षिण चीन सागरको भ्रमण नर्गन एडभाइजरी जारी गरेका छन् ।
ताइवानले राष्ट्रपति साईलाई सुरक्षा चिन्ताका कारण दक्षिण चीन सागरको भ्रमण नगर्न एडभाजरी जारी गरेका हुन् । त्यहाँ चीनको सैन्य उपस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपति साईको उडानले “सम्बन्धित देशहरूको हस्तक्षेप” सामना गर्न सक्नुपर्दछ, जारी गरिएको एडभाइजरीमा भनिएको छ ।
ताइवानको एयरस्पेसमा ३२ चिनियाँ लडाकु विमानहरू फेला परेको केही घण्टा पछि यस्तो चिन्ताव्यक्त गरिएको हो । उल्लेखनीय रूपमा, ताइवानले समुद्रको दक्षिणी भागमा रहेको स्प्रेटली टापुहरूमा एउटा मुख्य टापु नियन्त्रण गर्दछ ।
एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन