42
Shares
काबुल, एजेन्सी । चालु शैक्षिक सत्रमा तालिवानी शासकले १० लाख बालबालिकाहरुलाई विद्यालय बाहिर राखेको मिडिया रिपोर्टले खुलाशा गरेका छन् ।
तालिबान शासनमा लगाएको यो भेदभावपूर्ण प्रतिबन्धबाट १० लाखभन्दा बढी बालिकाहरू प्रभावित भएको संयुक्त राष्ट्र बाल एजेन्सीले जनाएको मिडिया रिपोर्टमा उल्लेख गरिएका हुन् ।
शिक्षाको यो इन्कार व्यक्तिगत केटीहरूको लागि मात्र होइन तर तिनीहरूको मौलिक अधिकारको गम्भीर उलंघन पनि रहेको ठहर गरेको छ । यसबाहेक, यसले असमानताको चक्रलाई निरन्तरता दिन्छ र राष्ट्रको सामाजिक–आर्थिक प्रगतिमा बाधा पुर्याउँछ उक्त रिपोर्टमा भनिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन