44
Shares
इस्लामावाद, एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतका पूर्व न्यायाधीशलाई देशको शक्तिशाली खुफिया एजेन्सी इन्टर–सर्भिसेज इन्टेलिजेन्स (आईएसआई) विरुद्ध भाषण गरेको कारण बर्खास्त गरेको वर्षौंपछि गैरकानूनी भएको ठहर गरेको छ ।
इस्लामावाद उच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश शौकत अजिज सिद्दिकीलाई ११ अक्टोबर २०१८ मा बर्खास्त गरिएको थियो ।
सर्वोच्च न्यायिक परिषद्ले, उच्च र सर्वोच्च अदालतका न्यायाधीशहरू विरुद्ध कारबाही गर्न अधिकार प्राप्त सर्वोच्च निकायले दिएको अघिल्लो हप्ता दिएको भाषणको आधारमा, रावलपिण्डी बार एसोसिएसन न्यायाधिश विरुद्ध रिट गरेको थियो ।
सिद्दिकीले आफ्नो सम्बोधनमा आईएसआईले अदालतको कार्यवाहीलाई प्रभाव पार्ने र मनपर्ने बेन्चहरू गठन गरेको आरोप लगाएको थियो ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन