हात्तीपाइले रोग निवारणको क्षेत्रमा महत्वपूर्ण योग्यदान पुर्याए वापत गौर नगरपालिका सम्मानित

52 Shares

रौतहट, १९ चैत । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा गौर नगरपालिकालाई सम्मानित गरेका छन् ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा संघिय राजधानीमा सोमवार आयोजित विशेष कार्यक्रम बीच गौर नगरका नगरप्रमुख शम्भु साहलाई सम्मान पत्र सहित कदर पत्रले सम्मानित गरिएका हुन् ।
आर्थिक बर्ष २०७९–०८० मा हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधी सेवन अभियानको वार्षिक समिक्षाको अवसरमा गौर नगरपालिका उत्कृष्ट कार्य सम्पादन गरेकोमा सम्मानित गरिएको जनाइएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा आयोजित राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधी सेवन अभियानको वार्षिक समिक्षाको अवसरमा गौर नगरपालिका, रौतहटले आव ०७९–०८० मा संचालित राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानमा उत्कृष्ट कार्य सम्पादन गरे वापत सम्मानित गरिएको गौर नगरपालिकाको नगर प्रमुख शम्भु साहले तराई टपलाई जानकारी गराए ।
स्वास्थ्य क्षेत्र अन्तर्गतको राष्ट्रिय हात्तीपाइले रोग निवारणमा पुर्याएको योगदानका उच्च कदर गर्दें सदैव समुदायको स्वास्थ्य सेवामा समर्पित रहन अपेक्षाको साथ गौर नगरको उत्तरोत्तर प्रगतिको कामना गर्दै सम्मनित गरिएको हुँदा आजको दिन गौर नगरवासीको लागि खुशीको खवर रहेकोमा राष्ट्रिय अभियानमा साथ दिएकोमा नगरवासी प्रति आभार व्यक्त गर्दै आउदो दिनहरुमा यस्तै साथ सहयोगको अपेक्षा नगरप्रमुख साहले गरे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।