गौर आँखा अस्पताल पुरेनवाद्धारा “आँखा स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रम” माधवनारायणमा सम्पन्न

57 Shares

रौतहट, १९ चैत । “हाम्रो कत्तव्र्य, हाम्रो जिम्मेवारी आँखा सेवामा साझेदारी” मूल नाराको साथ नेपाल नेत्र ज्योती संघ रौतहट शाखा, नेपाल गौर आँखा अस्पताल पुरेनवाद्धारा माधवनारायणमा महिला स्वास्थ्य स्वयमसेवीकाहरु संग एक दिन तालिम सम्पन्न भएको छ ।
सेवा फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पताल पुरेनवाका आँखा स्वास्थ्य शिक्षा इकाईद्धारा सोमवार माधवनारायण नगरपालिकाको माधोपुर स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयंम सेवीकाहरुलाई एक दिने आँखा स्वास्थ्य शिक्षा सम्बन्धी तालिम दिइयो ।
नेत्र अधिकृत विनिता केसरी, कार्यक्रम संयोजक सत्येन्द्र पाण्डे, हेल्थ इन्चार्ज नागेन्द्र प्रसाद पटेलले उपस्थित महिला स्वयम सेवीकाहरुलाई आँखा स्वास्थ्य शिक्षा सम्बन्धी प्रशिक्षण दिएको गौर आँखा अस्पतालले जनाएका छन् ।
सो आँखा स्वास्थ्य शिक्षा तालिममा माधवनारायण नगरपालिकाको पाँच वटा वडाका ३५ जना महिला स्वास्थ्य स्वयम सेवीकाहरुको उपस्थिति रहेको गौर आँखा अस्पताल पुरेनवाका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
सो अवसरमा नागरिक समाजका अगुवा पृथ्वीनारायण महतोको उपस्थितिमा उक्त तालिम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।