67
Shares
नयाँ दिल्ली, एजेन्सी । समुद्री डाकाहरुद्धारा अपहरणमा परेका पाकिस्तानी नागरिकहरुलाई भारतीय नौ सेनाले अपहरणमुक्त गराएपछि उनीहरुले भारत जिन्दाबादको नारा लगाएको मिडिया रिपोर्टमा उल्लेखि गरिएको छ ।
भारतीय नौसेनाले उद्धार गरेका २३ जना पाकिस्तानी नागरिकहरुलाई समुद्री डाकाको चंगुलबाट छुटाएको खुशियालीमा ‘भारत जिन्दाबाद’ नारा लगाएका थिए ।
पाकिस्तानीहरू इरानी जहाजमा सवार थिए जसलाई समुद्री डाकूहरूले अपहरण गरेको थियो र उनीहरूलाई भारतीय नौ सेनाले चलाएको १२ घण्टा भन्दा भन्दा बढि समय सम्म अपरेशन पछि उद्धार गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । डुङ्गालाई माछा मार्ने गतिविधिका लागि खाली गर्नुअघि चालक दलको पूर्ण स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
श्रोतः लेटस्टाइल
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन