77
Shares
नयाँ दिल्ली, एजेन्सी । चीनद्वारा अरुणाचल प्रदेशमा नामाकरणको विषयलाई लिएर आपत्ती जनाउदै “यदि मैले तिम्रो घरको नाम परिवर्तन गरें भने के त्यो मेरो हुनेछ” ?
विदेशमन्त्री जयशंकरले अरुणाचल प्रदेशका केही ठाउँको चीनले “नामाकरण” गरेकोमा आपत्ती व्यक्त गर्दै यो राज्य सधैं भारतको राज्य हो र रहिरहने प्रतिक्रिया दिए ।
“आज मैले तिम्रो घरको नाम परिवर्तन गरे भने मेरो बन्छ ?…हाम्रो सेना त्यहाँ तैनाथ छः उनले भने” । चीनले अरुणाचल प्रदेशका ठाउँहरूको नामको चौथो सूची जारी गरेपछि भारतीय विदेशमन्त्री जयशंकरले तिव्र रुपमा आपत्ती प्रकट गर्दै यस्तो प्रतिक्रिया जनाएका छन् ।
श्रोतः हिन्दुस्तान टाइम्स
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन