परीक्षाको मर्यादा भंग गरेको आरोपमा सर्लाहीमा २ निरीक्षक निष्काशित

82 Shares

राधेश्याम कुश्वाहा
सर्लाही, २१ चैत । एसइइ परीक्षा २०८० अन्तर्गत बुधवार पाँचौ सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित जनता मावीबाट दुई जना निरीक्षकलाई मर्यादा भंग गरेको आरोपमा परीक्षा केन्द्रबाट निष्काशित गरिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय मलंगवाका अनुसार हरिपूर्वा नगरपालिका वडा नम्वर ५ स्थित जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षकको रुपमा रहेका चन्दन दास र सुशिल रायलाई परीक्षाको मर्यादा भंग गरेको आरोपमा परीक्षा अनुगमन समितिले परीक्षा केन्द्रबाट दुवै जनालाई निष्काशित गरिएका हुन् ।
सर्लाहीको अन्य परीक्षा केन्द्रमा एसईई परीक्षा–२०८० को पाँचौ दिन सामाजिक विषयको परीक्षा सम्पन्न भएको जनाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० सानोठिमी, भक्तपुरको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडवृद्धि तथा प्राविधिक )को पूर्वनिर्धारित समय तालिका अनुसार आज पाँचौ दिन अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा जिल्लाको ३८ वटै परीक्षा केन्द्रहरूमा विहान ८ः०० बजेदेखि सुरू भई तोकिएको समयमा सु–सम्पन्न भएको व्यहोरा थियो ।
यस वर्षको परीक्षामा १०,८९६ परीक्षार्थी फारम भरेकोमा आज सामाजिक अध्ययन विषयमा नियमित तर्फ ५३५० छात्रा ५२३८ गरेर १०५८८ तथा ग्रेडबृद्धि तर्फ ६७ छात्रा ४७ छात्र गरी ११४ जना परीक्षार्थी परीक्षामा सहभागी भए भने १०८ छात्रा ८६ छात्र गरी १९४ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।