38
Shares
नयाँ दिल्ली, एजेन्सी । चिनियाँ सरकारद्धारा भारतको अरुणाचल प्रदेशको केही भागलाई गरिएको अर्थहिन नामाकरणलाई लिएर भारतले चीनलाई मुहतोड जवाफ दिएका छन् ।
चीनले अरुणाचल प्रदेशका केही ठाउँको नाम परिवर्तन गरेपछि भारतीय विदेश मन्त्रालयले चीनको मूर्खतापूर्ण प्रयासलाई निरन्तरताको मुहतोड जवाफ भारतले दिएका हुन् ।
“हामी दृढताका साथ त्यस्ता प्रयासहरूलाई अस्वीकार गर्छौं … आविष्कार गरिएका नामहरु राख्ने गर्नाले अरुणाचल प्रदेश हो, रहेको छ, र सधैं भारतको अभिन्न र अविभाज्य भाग हुनेछ भन्ने वास्तविकतालाई परिवर्तन गर्दै सकिदैननः विदेशमन्त्री एस जयशंकको चीनलाई मुहतोड जवाफ ।
श्रोतः एस जयशंकरको समाजिक संजाल एक्सबाट
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन