zoom download deb zoom uk login my account uk free download zoom.us for pc download zoom software for windows 10 join zoom meeting for pc zoom app spying do participants have to download zoom zoom pc download free - zoom pc download free

चोरी गरेर फरार रहेका आरोपी तिन बर्ष पछि पक्राउ

   २८ भाद्र २०७८, सोमबार १८:४२  

तराई टप संवाददाता
रौतहट, २८ भदौं । चोरीको मुद्दामा ३ बर्ष देखि फरार रहदै आएका एक प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारका २१ बर्षिय सिद्धार्थ भनिने अर्जुन तितुङ रहेका छन् । २०७५ साल बैशाख २५ गते नकाबजनि चोरी मुद्दामा जिल्ला अदालत गौरले निज तितुङलाई २२ दिन कैद र ४९ हजार ३ सय ६२ रुपिया जरिवानाको फैसला गरेको प्रहरी जनाएको छ ।
आइतबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरी फैसला कार्यन्वयनको लागी रौतहट जिल्ला अदालत गौरमा बुझाईएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर प्रहरी प्रमुख लिलाराज लामिछानेले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै