फोर्ब्सले जारी गरेको दुई सय अर्बपतिहरुको सूचीमा भारतको दबदबा

62 Shares

फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची जारी गरेको छ जस अनुसार भारतीय अर्बपतिहरुको दवदवा कायम गरेर विश्व किर्तीमानी कायम गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
फोर्ब्सको विश्व अर्बपतिहरूको सूची २०२४ का अनुसार यस वर्ष भारतले ४९५४ बिलियन संयुक्त सम्पत्तिका साथ २०० अर्बपतिहरूको रेकर्ड देखाउदै आफनो दबदबा कायम राखेको हो ।
रिलायन्स इन्डस्ट्रिजका मुकेश अम्बानी नवौं स्थानमा छन्, त्यसपछि अदानी समूहका गौतम अदानी, एचसीएलका संस्थापक शिव नाडर, जेएसडब्ल्यू स्टेयर्स, सवित्री सन फार्मास्युटिकल्सका दिलीप सांघवी, सर साइरस पूनावाला, डीएलएफका कुशल पाल सिंह र आदित्य बिर्ला समूहका कुमार बिर्ला सहितका विश्वका अर्बपतिहरुको सूचीमा आफनो स्थान कायम राख्दै विश्व जगतमा भारतको दबदबा कायम राखेको फोबर््सले जनाएका छन् ।
श्रोतः फोर्ब्स

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।