45
Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानमा गहिरिदै गएको आर्थिक संक्रमणका विच विश्व बैंकले जारी गरेको सर्कुलरमा पाकिस्तानमा गरिवी रेखामुनी एक करोड भन्दा बढि नागरिकहरु जाने जोखिम बढेको चेतावनी दिएका छन् ।
विश्व बैंकले पाकिस्तानमा एक करोडभन्दा बढी मानिस गरिबीको चपेटामा पर्ने खतरामा रहेको चेतावनी दिएका हुन् ।
अन्तर्राष्ट्रिय ऋणदाताहरुले पाकिस्तान आफ्नो प्राथमिक बजेट लक्ष्य भन्दा कम हुने र तीन वर्षसम्म घाटामा रहने बताएको छ । गत महिना, पाकिस्तान र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ४ ३ बिलियन बेलआउट कोषबाट ४ १.१ बिलियन जारी गर्ने प्रारम्भिक सम्झौतामा पुग्यो ।
तर चरम आर्थिक संकटको कारण पाकिस्तानको १ करोड भन्दा बढि नागरिकहरु गरिवीको रेखामुनी जाने जोखिम बढेकोमा विश्व बैंकले पाकिस्तानलाई चेतावनी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन