43
Shares
सुन र चाँदीको मुल्यमा ओरालो लागेको छ ।
बढी समय देखि सुन र चाँदीको मुल्यमा वृद्धि हुदै गईरहेका थिए, आज आएर सुन तथा चाँदीको मुल्यमा गिरावट देखिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विभिन स्थानीय बजारमा पहेँलो धातु भन्ने सुनको मूल्यमा प्रतितोलामा १ हजार ३ सयको दरले ओरालो लागेर प्रतितोला १ लाख ३३ हजार ३ सय ५० मा कारोबार भएको तथा तेजाबी सुन आजका लागि भने १ लाख ३२ हजार ५० निर्धारण भएको हो । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला १ हजार ६ सय १५ निर्धारण भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन