48
Shares
ताइपेय, एजेन्सी । हालै ताइवानमा गएको शक्तिशाली भुकम्पबाट विश्वव्यापी चिन्ता बढाएको परिवेशमा चीनको प्रतिक्रियालाई लिएर ताइवानले लज्जाहिनको संज्ञा दिएका छन् ।
अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानको टापुमा गएका ७.४ म्याग्निच्युडको भूकम्प पछि विश्व व्यापी चासो र चिन्ता बढाएको वेला चीनलाई लिएर ताइवानले लज्जाहिनको संज्ञा दिएका हुन् ।
संयुक्त राष्ट्रका लागि चीनका उप–स्थायी प्रतिनिधि गेङ श्वाङले भने, ‘हामीले अन्तरराष्ट्रिय समुदायलाई दिएको सहानुभूतिका लागि धन्यवाद दिन्छौं । चीनले प्रजातान्त्रिक रूपमा शासनमा रहेका ताइवानलाई आफ्नो क्षेत्र भएको दाबी गर्छ र अन्तरराष्ट्रिय मञ्चमा यसको लागि बोल्ने अधिकार पनि चीन संग रहेको दाबी गर्दा ताइवानी सरकारले कडा शब्दामा निन्दा गर्दै चीनलाई लिएर लज्जाहिनको संज्ञा दिई आफनो हदमा रहन भनेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन