41
Shares
नयाँ दिल्ली, एजेन्सी । सस्तो चिनियाँ सामानहरुको कारण व्यवसायीहरुलाई निकै नोक्सानी पुर्याइरहदा दक्षिणका राष्ट्रहरुलाई तिब्बती नेताले सचेत गराएका छन् ।
तिब्बतका निर्वासित नेता पेन्पा त्सेरिङले सस्तो चिनियाँ सामानले स्थानीय व्यवसायलाई नोक्सान पुर्याउने जोखिमबारे विश्वव्यापी दक्षिण राष्ट्रहरूलाई सचेत गराएका हुन् ।
उनले तिब्बतमा चीनको बाँध परियोजनाहरूले डाउनस्ट्रीम क्षेत्रहरूमा पानीको बहावलाई नियन्त्रण गर्ने खतरालाई हाइलाइट गर्दै, चीनको आर्थिक प्रभाव र बेल्ट एण्ड रोड योजनाहरू रोक्न चीनसँग कम व्यापारको पक्षमा वकालत गर्दै दक्षिणका राष्ट्रहरुलाई सचेत गराएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
श्रोतः एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन