सर्लाहीको मलंगवामा अग्नि नियन्त्रण सम्बन्धि प्रदेश स्तरिय संयूक्त विपद अभ्यास

43 Shares

राधेश्याम कुशवाहा

सर्लाही, २४ चैत । सलाही सदरमुकाम मलंगवामा अग्नि नियन्त्रण सम्बन्धी प्रदेश स्तरिय संयुक्त विपद पूर्वाभ्यास कार्यक्रमको डेमो मार्फत आगलागिबाट कसरी सुरक्षित रहन सकिन्छ त्यस सम्बन्धमा जनचेतनामूलक कार्यक्रम गरियो ।
सर्लाहीको सदरमुकाम मलंगवा वडा नम्वर १० स्थित तिनबिघे मैदानमा नेपाली सेनाको आयोजनामा अग्नी नियन्त्रण सम्बन्धि प्रदेश स्तरिय संयूक्त अभ्यासको डेमो प्रस्तुती कार्यक्रम मार्फत जनचेतनामूलक कार्यक्रम गरियो ।
मधेस प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख उपस्थितिमा नेपाली सेना सहित सुरक्षा निकाय, स्थानिय तह तथा विपद रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्यरत विभिन्न कार्यलय तथा संघसंस्थाको आयोजनामा संयुक्त विपद अभ्यास गरिएको नेपाली सेना भैरवी दल गण पाँच कुमारी ब्यारेकले जनाए ।
कार्यक्रममा प्रमुख अतिथि सहित उपस्थित अतिथिहरुले नेपाली सेना, सुरक्षा निकाय, स्थानिय तह तथा विपद क्षेत्रमा काम गर्ने विभिन्न कार्यलय तथा संघसंस्थाहरुले विपद व्यवस्थापन सम्बन्धि सामग्रीहरु प्रदर्शन गरेको स्टलहरुको निरिक्षण र त्यसपछि कार्यक्रमहरुको बारे जानकारी गराइएको थियो । विधुत शर्ट, भान्साघरमा ग्यास सिलिण्डरबाट हुने आगलागी, गाउँ बस्ती हुने आगलागी, फायर ईक्सटिंग गुइसरको आगो नियन्त्रण, जंगलमा फावर लेन बनाउने, ठुलो शहरी भवनमा लागेको आगो नियन्त्रण तथा उद्धार सम्बन्धी डेमोको प्रदर्शन गरियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सर्लाही, जिल्ला स्वास्थ कार्यलय सर्लाही, जिल्ला रेडक्रस कार्यलय सर्लाही, जिल्ला प्रहरी कार्यलय सर्लाही, श्री भैरवी दल गण पाँच कुमारी ब्यारेक नवलपुर, सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासी, रेडक्रस, राष्टिय रोजगार प्रबर्दन केन्द मलंगवा, बामगती सेवा समाज सर्लाही, डिभिजन वन कार्यलय लालबन्दी, भुतपूर्व सैनिक, स्थानिय तहमा गोडैता नगरपालिकाले विपद व्यवस्थापन सम्बन्धि सागम्रीको प्रदर्शनमा स्टल राखेका थिए ।
कार्यक्रममा घरमा आगलाीबाट बच्ने तरिका बारे सचेतनामूलक सामग्री, प्रकृति संरक्षण, नेपाली सेनाबाट संचालन भएका विभिन्न अभ्यासहरु, एनसिसि तालिम, विपद व्यवस्थापनमा नेपाली सेना, जनहित कार्यक्रम कार्यक्रमा नेपाली सेना, महिला सहभागिता, शान्ति सेना मिशनमा नेपाली सेना लगायत नेपाली सेनाले गर्दै आएको साहसिक तथा विपद व्यवस्थापन लगायत अन्य क्षेत्रमा गर्दै आएका कार्यहरुको विभिन्न ब्यानर र तस्बिर मार्फत प्रदर्शनीमा देखाइएको थियो ।
सुख्खमा समयमा जिल्लाका विभिन्न स्थानिय तहमा हुने आगलागीबाट हुने जोखिन तथा क्षति रोकथाम नियन्त्रणका लागि अग्नि नियन्त्रण २०८० प्रदेश स्तरिय संयूक्त विपद अभ्यास गरिएको नवलपुर स्थित भैरवी दल गण पाँच कुमारी ब्यारेकका गणपति एंव प्रमुख सेनानी सूर्य बहादुर थापाले जानकारी दिए ।
नेपाली सेनाले प्रत्येक बर्ष बाढी पहिरो, डुबान, भुकम्प, आगलागी, विभिन्न किसिमका महामारी लगायतका दैविप्रकोप नियन्त्रण सम्बन्धी अभ्यासहरु जिल्लाका विभिन्न स्थानिय तह लगायत फरक फरक ठाउँहरुमा गर्दै आएका प्रमुख सेनानी कार्कीले भने । सदरमुकाम मलंगवाको तिनबिघे मैदानमा अग्नी नियन्त्रण सम्बन्धि संयूक्त अभ्यास गरेको उनको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।