प्रभु साह नेतृत्वको आम जनता पार्टीले संघिय राजधानीमा देखाए दम्भ

50 Shares

काठमाडौं, २४ चैत । प्रभु साह नेतृत्वका आम जनता पार्टीले आफनो दम्भ संघिय राजधानी काठमाडौं देखाएका छन् ।
आम जनता पार्टीले जनआन्दोलन दिवस पारेर संघिय राजधानी काठमाडौंमा अहिलेको व्यवस्था अनुसार दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा भृकुटी मण्डपबाट सुरु भएको महारयालीबाट राजधानीमा मानवसागर ओरालेर कमजोर ठान्नेलाई आफनो दम्भ देखाएका हुन् ।
आम जनता पार्टीको आह्वानमा हजारौं कार्यकर्ताहरु साथ निस्किएका पार्टीका अध्यक्ष साह सहित केन्द्रीय पदाधिकारीहरुले यो दलिय व्यवस्थामा भ्रष्टाचारलाई नियन्त्रण गर्नुका साथै भ्रष्टाचारी, कमिशनखोरी, बलात्कारी, एवं राष्ट्रको ढुकुटी रित्याउनेलाई संरक्षण गर्दै आएका वर्तमान सरकारको एक मात्र एजेण्डा रहेको आरोप लगाए ।
जनताद्धारा चुनिएका जनप्रतिनिधिहरु जनताको काम गर्नुको साटो भ्रष्टाचारीको संरक्षणमा लागिपरेको हुँदा सो विरुद्धको खवरदारी रयाली निकालिएको पार्टीका महासचिव उपेन्द्र साहले चेतावनी दिदै सरकारमा बस्नेहरु नसुध्रिएमा जनताहरु कुर्सीबाट विमुख बनाउने बताए ।

आजपाले संघिय राजधानीमा शनिवार देखाएको दमदार उपस्थितिको फिचर तस्वीर

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।