दुर्गाभगवती गाउँपालिका पुर्ण खोप घोषणा

90 Shares

चञ्चल झा
रौतहट, २४ चैत । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकालाई शनिवार एक समारोहका बिच पुर्ण खोप घोषणा गरिएका छन् ।
पालिकाभित्रका बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि दुर्गाभगवती गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दिनेश महतोले बताएका हुन् । कार्यक्रमको वारेमा प्रकाश पार्दै महतोले खोपको आवश्यकता किन रहेको र खोप लगाउनाले बालबालिकालाई विभिन्न रोग प्रतिरोधात्मक शक्ति प्रदान गरिने बताए ।
दुर्गाभगवती गाउँ पालिका स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रम मा पालिका अध्यक्ष शम्भु सिंहलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका पुर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका मधेस प्रदेश संसदीय दलका नेता समेत रहुनु भएका भरत साहले प्रमाण पत्र दिएसंगै पालिका पुर्ण खोप घोषणा भएको छ ।
कार्यक्रममा बोल्दै भरत साहले शिक्षा र स्वास्थ्यको महत्व सबैले बुझ्नु पर्ने जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादब, नेकपा एकीकृत समाजवादीका नेता रेवन्त झा सहितका विभिन्न वक्ताहरु खोप लगाउने बालबालिकालाई भविष्यमा विभिन्न किसिमका रोगहरुसंग लड्ने क्षमता प्रदान गर्ने भएकोले खोपबाट कोहि पनि छुट्नु हुदैन भने तर्क गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै पालिका अध्यक्ष शम्भु सिंह शिक्षाको प्रति सबैलाई जागरुक हुनु पर्ने धारणा राख्दै शिक्षित भए स्वास्थ्य प्रति समेत जागरुकता आउने तथा सबैजना मिलेर आफ्नो पालिकालाई शिक्षित र स्वस्थ बनाउन भुमिका निर्वाह गर्नु पर्ने बताए ।
कार्यक्रम उपाध्यक्ष शिला देवी, वडा अध्यक्ष धर्मेन्द्र झा, सुरेश चौधरी, रमानन्द यादब, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक, स्वास्थ कार्यालय गौरका प्रमुख विपिन साह, खोप शाखा प्रमुख अनिल कर्ण, स्वास्थ्य शाखा उप संयोजक सुबोध झा सहित स्वास्थकर्मी, महिला स्वास्थ्य स्वयंसेवीकाहरु, कर्मचारीहरु, पत्रकार, स्थानीय भद्रभलादमीहरुको उपस्थितिमा दुर्गाभगवती गाउँपालिकालाई पुर्ण खोप घोषणा गरिएको उपसंयोजक सुबोध झाले बताए ।
कार्यक्रममा मास्टरमाईन्डका विद्यार्थीहरुले विभिन्न किसिमका समाजिक सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।