45
Shares
नयाँ दिल्ली, एजेन्सी । महिनौं देखि भारत र माल्दिभ्स बीच कुटनीतिक तनावको बीचमा भारतीय अत्यावश्यक बस्तुहरुको निर्यात गर्न भारत संग अनुरोध गरेको विदेशमन्त्री एस जयशंकरले जानकारी दिए ।
महनौं देखिको कूटनीतिक तनावको बीचमा भारतले २०२४ र २०२५ मा मालदिभ्समा सीमित अत्यावश्यक वस्तुको निर्यात गर्न अनुमति दिएको हो । एक कोटा नवीकरणको लागि विदेशमन्त्री एस जयशंकर र भारत सरकारलाई हार्दिक धन्यवादः माल्दिभ्सका विदेश मामिला मन्त्री मोसा जमीरले भने ।
’भारत आफ्नो छिमेकी पहिलो र सागर नीतिहरूमा दृढतापूर्वक प्रतिबद्ध छ, जयशंकरले माल्दिभ्सका विदेश मामिला मन्त्रीलाई जवाफ दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन