51
Shares
काठमाडौं, २६ चैत । सभामुखका देवराज घिमिरेले बोलाएको दलहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
बेैठकमा प्रधानमन्त्री प्रचण्ड सँगै सतारुढ दलका नेताहरु सहित प्रमुख प्रतिपक्षी दलको बैठकमा नेपाली कांगे्रसले अडान नछाडेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट