निषेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका राप्रपा र प्रहरी बीच झड्प

58 Shares

काठमाडौं, २७ चैत । २७ बुँदे माग राख्दै संघीय राजधानी काठमांडौमा राप्रपाले वृहद रुपमा शक्ति प्रदर्शन गरेका छन् ।
राप्रपाले निषेधित क्षेत्र तोरदै अघि बढने प्रयास गर्दा प्रहरी सँग झडप भएका हुन् । झडपको क्रममा १४ जना कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ ।
प्रदर्शनकारीहरुले गणतन्त्र खारेज गर, धर्म निरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर, राजा सहितको शासन व्यवस्था कायम गर सहितका ४० बुँदे माग राख्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा प्रर्दशन गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयका एआइजी दिपक थापाका अनुसार प्रदर्शनकारीहरु लाई निकै सम्झाउदा पनि निषेधित क्षेत्रमा प्रवेश गरी प्रहरी माथि ढुङ्गामुढा गर्न थाल्दा प्रहरीलाई बल प्रयोग गर्नुपरेको छ ।
प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको उनले भने ।
राप्रपा अध्यक्ष लिङदेनले मागे गृहमन्त्रीको राजिनामा
राप्रपा अध्यक्ष लिङदेनले ‘गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिदै भने हामीले यो दिनलाई सम्झनामा राख्ने छौं’ प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीले राजीनामाको माग पनि थपेर लैजान्छौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।