सर्लाही, २७ चैत । प्रेस सेन्टर नेपालको मधेश प्रदेश कमिटी सदस्य प्रेमनाथ पौडेललाई मातृशोक परेकोमा प्रस सेन्टर नेपाल सर्लाही शाखाले शोक प्रकट गरेका छन् ।
प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव राधेश्याम कुशवाहाले जारी गरेको शोक वक्तव्यमा मधेश प्रदेश सदस्य तथा निगरानी टुडे दैनकका सहसम्पादक प्रेमनाथ पौडेलको ममतामयी आमाको गत २४ गते असायमिक निधन भएकोमा गहिरो दुख व्यक्त गर्दै शोक तन्तप्त परिवार प्रति हार्दिक शमवेदना प्रकट गरेका हुन् ।
हरिवन नगरपालिका वार्ड न. ४ सासपुर स्थित आफनै निजि निवासमा भएको निधन भएका थिए । पौडेलको आमा लामो समयदेखि शरिरिक रुपमा अस्वस्थ रहि बिगत एक महिनादेखि जण्डिस र पत्थरीको समस्याबाट ग्रसित रहेको थियो ।
संगठनका प्रदेश कमिटी सदस्य पौडेलको शोकाकुल परिवारजनमा संगठनको जिल्ला कमिटीबाट भावपूर्ण सम्वेदना सहित आमा प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछौं शोक वत्तव्यमा भनिएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट